एसएम विद्यालयमा बृक्षारोपण कार्यक्रम सम्पन्न
साउन ४, जनकपुरधाम । एसएम विद्यालय जनकपुरधाममा जनचेतना जगाउने अभिप्राय तथा बृक्ष प्राणवायु रहेको सन्देश दिन भन्दै बृक्षारोपण गरिएको छ । मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको जन्मोत्सवको अवसरमा विद्यालयमा…