Category: मधेश प्रदेश

बाढीका कारण चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा

५ साउन, सप्तरी । अविरल वर्षाले विभिन्‍न खोलामा आएको बाढीका कारण जीर्ण रहेको मुलुककै पुरानो चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा परेको छ । जिल्लाको सप्तकोशी नगरपालिका वडा…