Category: मधेश प्रदेश

सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु

६ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको…