Category: शिक्षा

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

१४ असार, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्र िरघुजी पन्तले…