Category: विज्ञान प्रविधि

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

२८ जेठ, काठमाडौं ।देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली…