जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल
१८ श्रावण जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूलाई सम्झिँदै अध्यक्ष दाहालले देशमा एकचोटि नयाँ…