currentnews7Leave a Comment on २५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउPosted in Current News, अर्थ, समाचार Post Views: 51 ५ चैत, काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । ‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ । Related posts:पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदैउपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहरभारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धिअझै बढ्यो सुनको भाउ, तोलाको कति ?अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्युविद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियोसुनको भाउ फेरि उकालो, बढ्यो २ हजारतिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउराप्रपाको सभा बल्खुमा हुनेशिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणामधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्नेजनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णयराजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने३ सय किलो गाँजासहित कार चालक पक्राउतने बोडीमा देखियो ९२ प्रतिशत विषादीपियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमातीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदैपरीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोधओली, देउवा र प्रचण्ड एउटै मञ्चमाऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारणविराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउसंस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थपराष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्डज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवाजनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्डजनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउटज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्नेसंस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रहसुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?आज सुनको मुल्य कति ?डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारणस्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोधमिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदैकरेन्ट लागेर मूलपानीमा एक जनाको मृत्युलोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापाएक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?महोत्तरीमा बस पल्टिँदा १५ जना घाइतेयो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुनेस्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदनग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्तासप्तरीमा बाघको आक्रमणबाट २ जना घाईतेइजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि