लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिदेह र जनकनन्दनीमा सडक नाटक प्रदर्शन

२६ मंसीर, जनकपुरधाम । धनुषाको जनकनन्दिनी र बिदेह पालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।
जनकनन्दनी गाउँपालिका वडा नंः ४ को खजुरी बजारको लक्ष्मीनारायण मन्दिरको प्राङ्गण तथा बिदेह नगरपालिकाको वडा नं. ६ स्थित तिनकोरिया बजारमा सो सडक नाटक प्रदर्शन गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आसमान नेपाल, SDRC, सामुदायिक परिवार कल्याण संघ (CFWA), Remi र JWAS को संयुक्त आयोजना तथा ईलाका प्रहरी कार्यालयहरुको समन्वयमा जनकनन्दिनी गाउँपालिका र बिदेह नगरपालिकामा छुट्टा छ्ट्टै उक्त सडक नाटक प्रदर्शन गरिएको छ । दाइजो प्रथाले समाजमा पारेको नकारात्मक प्रभाव, घरभित्र दाइजोको कारणले महिलामाथि हुने हिंसा तथा त्यसबाट न्यायका लागि महिलाले अपनाउनुपर्ने प्रक्रिया सहितको सन्देश सहित उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।
स्थानिय तथा बुद्धिजिवीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, स्थानिय निकायका प्रतिनिधी, प्रहरी, महिला, बालबालिका लगायतको सहभागिता रहेको थियो ।

Related posts:

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

केटी साथीलाई भेट्न नदिएको भन्दै आफ्नै साथीको हत्या

यसवर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने

रौतहटबाट ४७ हजार नक्कली नोटसहित २ जना पक्राउ

सामुदायिक परिवार कल्याण संघको २५ औ साधारण सभा सम्पन्न

भदौ महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी ईन्सपेक्टर प्रधानको चौतर्फी प्रशंसा

वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, २ छोरी घाइते

जनकपुरधाम उपमहानगरपालिकालाई अनुगमनको कागजात पेश गर्न उच्च अदालतको आदेश

लिखित परीक्षामा पास भएकालाई अन्तर्वार्तामा नबोलाएको भन्दै मधेश लोक सेवा आयोगविरुद्ध रिट

महोत्तरीमा नवविवाहिता युवतीको शंकास्पद मृत्यु, दाईजोको कारण हत्या गरेको आशंका

जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई गरे बर्खास्त

माछा खाँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

जनमतका मुख्यमन्त्री सिंहको शक्ति प्रदर्शन, निर्देशक मिश्रलाई कार्यालय छाड्न दबाब

सर्लाहीमा मृत अवस्थामा भेटिएको युवकको हत्याको आशङ्का

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सोधे स्पष्टीकरण

प्रहरी हुँ भन्दै रकम असुल्ने १ जना रौतहटबाट पक्राउ

मसला रुख काट्न मनराशिसवा नगपालिकाको सूचना, हानी कसरी पुरयाउँछ ? (भिडियो सहित)

धनुषामा कुटपिटबाट एक जनाको हत्या, एक जना घाईते

रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुम्यो

छिमेकीको हत्या आरोपमा एक जना पक्राउ

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो डाँका आरोपीलाई

रौतहटमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

मरहा खोलामा गोली हानेर युवकको सिक्री लुट्ने दुईजना पक्राउ

धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

दलान नेपालले गरे जेष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएकाहरुलाई सम्मान

बिना दर्ताको बिद्यालय तत्कालै बन्द नगरिए कडा कदम चाल्ने निजी बिद्यालय संघ संगठनको चेतावनी

बैदेशिक रोजगारीमा जान सक्ने युवाहरुको लागि सचेतनामुलक अभिमुखिकरण

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

बेपत्ता रुबीको हत्या श्रीमानले नै गरेको पुष्टि

नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढ्दै

श्रीमानसँग बिवाद, श्रीमती ६ दिनदेखि बेपत्ता

पेडामा नशालु पदार्थ मिसाई बेहोस बनाएर बलात्कार गरेको आरोपीले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरे

जनमतका सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश

जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने

मधेशका मुख्यमन्त्री यादव आज बिश्वासको मत लिदै

मधेशमा नयाँ सरकार गठनबारे छलफल

चुरे संरक्षणका नाममा करिब १५ अर्ब रुपैयाँ खर्च भएपनि चुरे आसपास खानेपानीको हाहाकार

मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु, करीब २ अर्बको बेरुजु

जनकपुरका बिद्यालयहरु पाँच दिनका लागि बन्द रहने

अत्यधिक गर्मीको कारण रौतहटको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा

तेस्रो पटक म्याद थपका लागि आज सिरोहियालाई अदालतमा पेश गरिने

पोखरीमा डुबेर २ बालकको मृत्यु

क्रसर उद्योगमा मेसिनको फित्तामा च्यापिएको अवस्थामा शव फेला, हत्याको आशंका

शैक्षिक सुधारका बिषयमा पालिकाको चासो, सम्बन्धित पक्षसँग छलफल

दोहोरो नागरिकता आरोपमा पक्राउ परेका सिरोहिया धनुषा प्रहरीको हिरासतमा

बैंकको गार्डको हत्या गरेको आरोपमा एक जना पक्राउ

धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतिय रहेको खुलासा

रामकुमार शर्मा जसपामा प्रवेश गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *