भदौ महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी ईन्सपेक्टर प्रधानको चौतर्फी प्रशंसा

१० असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बालकृष्ण प्रधानलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ भदौ महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक बालकृष्ण प्रधानलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक बालकृष्ण प्रधानलाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ईन्सपेक्टर बालकृष्ण प्रधान अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा भदौ महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको छ ।
गत भादौ १६ गते जनकपुरधाम उप-महानगर पालिका वडा नं.२० रुपैठा स्थित मोटरसाइकलले ठक्कर दिई दुर्घटना परि स्थानिय अख्तर राईनको छोरा बर्ष ६ को अजमत राईनको उपचारको क्रममा मृत्यु भएको घटना संङ्लन फरार रहेको व्यक्तिको खोजतलास तथा अनुसन्धान गरि मधेश प्रदेश २-०२-००४ प. ३२४४ नं. को FZ मोटरसाइकल र मानिस सहित पक्राउ गर्न सफल भएको, विभिन्न मितिमा जनकपुरधामको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी भएको घटनामा सुक्ष्म अनुसन्धान गरि गराई चोरी गर्ने तथा खरिद गर्ने गिरोहहरु लाई ६ वटा मोटरसाइकल सहित भारतको हरलाखे र बासुपट्टि नाकाबाट बरामद गरि मानिस सहित नियन्त्रण लिई कानुनको दायरामा ल्याउनु महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, गत २८ र २९ गते ईन्जिनियर एसोसिएसन र उद्योग वाणिज्य संघको निर्वाचनमा सुरक्षा कमान्डरको रूपमा अहम भूमिका निर्वाह गरि उक्त निर्वाचनहरु शान्त तथा सफलता पुर्वक सम्पन्न गर्न गराउन अहम भूमिका निर्वाह गरेको, भन्सार चोरी निकासी पैठारीका लाखौंको सर-सामानहरु बरामद गरि राजस्व वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भदौको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरीमाथिको बढ्दो अबिश्वासलाई ईन्सपेक्टर प्रधानले गरेको उत्कृष्ट कार्यबाट प्रहरी प्रति भरोसा बढ्को आम जनताको बुझाई छ । अहिले ईन्सपेक्टर प्रधानको चौतर्फी प्रशंसा भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरधाममा दरबन्दी रहेको प्रहरी निरिक्षक बालकृष्ण प्रधान अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् ।
#Balkrishana_Pradhan

 

Related posts:

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *