धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, प्रहरीको गोली लागी दुई जना घाईते

६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

त्यस क्रममा गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीको गोलिबाट स्थानीय ३६ बर्षका शिबशंकर मण्डल र ३२ बर्षका अताबुल मोमिन  घाइते भएका हुन् ।

हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिए ।

‘छुट्याउन गएका मण्डलकै टाउको फोडियो,’ हंसपुरका मेयर प्रदीप यादवले भने, ‘तर टाउको कसले फोड्यो थाहा भएन । उनी प्रहरी कार्यालय पनि पुगेका थिए । पछि उपचार गराउन अस्पताल गए । उपचारको क्रममा उनको मृत्यु भएको जानकारी पाएको छु ।’

मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताउँदै मेयर यादवले भने, ‘गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’

उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।

उनले भने, ‘अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप प्रहरी पठाएका छौं । म पनि उतै लागेको छु ।’

Related posts:

रोजगारीका लागि बिदेश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ
पेडामा नशालु पदार्थ मिसाई बेहोस बनाएर बलात्कार गरेको आरोपीले गरे प्रहरीसमक्ष आत्मसमर्पण
कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार सुरु
नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरे
जनमतका सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश
जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने
मधेशका मुख्यमन्त्री यादव आज बिश्वासको मत लिदै
भारतको लोक सभा निर्वाचनको मत गणना हुँदै
मधेशमा नयाँ सरकार गठनबारे छलफल
नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएकामाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते
काठमाडौं महानगरपालिकामा २५८ जना नगर प्रहरी जवानको आवेदन माग
चुरे संरक्षणका नाममा करिब १५ अर्ब रुपैयाँ खर्च भएपनि चुरे आसपास खानेपानीको हाहाकार
मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु, करीब २ अर्बको बेरुजु
जनकपुरका बिद्यालयहरु पाँच दिनका लागि बन्द रहने
अत्यधिक गर्मीको कारण रौतहटको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा
गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै
तेस्रो पटक म्याद थपका लागि आज सिरोहियालाई अदालतमा पेश गरिने
पोखरीमा डुबेर २ बालकको मृत्यु
जीबी राईको राहदानी रद्द गर्न मिल्दैन: राहदानी विभाग
क्रसर उद्योगमा मेसिनको फित्तामा च्यापिएको अवस्थामा शव फेला, हत्याको आशंका
शैक्षिक सुधारका बिषयमा पालिकाको चासो, सम्बन्धित पक्षसँग छलफल
दोहोरो नागरिकता आरोपमा पक्राउ परेका सिरोहिया धनुषा प्रहरीको हिरासतमा
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जना पक्राउ
कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन
राजेन्द्र महतोको को पार्टीले आन्दोलन गर्ने
आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने, तराई मधेशमा लु चल्ने सम्भावना
ब्रोकर कमिसन घट्यो, यस्तो छ सेयर कारोबारमा लाग्ने नयाँ कमिसन दर
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैंकको गार्डको हत्या गरेको आरोपमा एक जना पक्राउ
खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ
ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा (सूचीसहित)
औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?
श्रीमान बैदेशिक रोजगारीमा, श्रीमतीको शव होटलको कोठामा झुण्डिएको अवस्थामा फेला
नेपाली नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि
नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ मा, सदस्यता शुद्धिकरण बैशाख मसान्तमै हुने
आगलागीमा परी एक दम्पतीको मृत्यु
धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतिय रहेको खुलासा
२५ हजार भन्दा बढी शिक्षकको जागिर गुम्यो, ब्याजसहित तलब फिर्ता गर्नुपर्ने
नक्कली लाइसेन्स जारी गर्ने यातायात विभागका इञ्जिनियर पक्राउ
कतारका राजाको सुरक्षा नेपाली सेनाले गर्ने
कतारका राजा भोली नेपाल भ्रमणमा आउदै, भोलि मंगलबार सार्वजनिक बिदा
रामकुमार शर्मा जसपामा प्रवेश गर्दै
ईरान माथि ईजरायलको मिसाईल आक्रमण
आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदै
दोहोरो भिडन्तमा २९ जना माओवादी मारिएको भारतिय प्रहरीको दाबी
५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने
मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
वैवाहिक बलात्कारमा दोषी साबित भएका पूर्वन्यायाधीश गिरी थुनामा
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै
नेपाल भारत बिचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव
मै ईस क्षेत्रका दादा हुँ भन्दै पटक पटक अपराध गर्ने अर्जुनले गरेका थिए प्रिन्सको हत्या
गणतन्त्रको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षाका लागि ६ हजार प्रहरी खटाईने
मधेशको खानेपानी समस्या समाधानका लागि योजना आवश्यक : मुख्यमन्त्री यादव
आरती साह मृत्यु प्रकरणको छानबिन डीआईजी जोशी नेतृत्वको टोलीले गर्दै
कारागार किन बन्दैछ बधशाला? १० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान
वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी, ३२ जनामाथि मुद्दा दायर
राहत सामग्री बोकेको टोलीमाथि आक्रमण, ७ जनाको मृत्यु
तलबभत्ता उपलब्ध नगराएको भन्दै आन्दोलन गर्ने मावि शिक्षक युनियनको चेतावनी
सिरियामा को हवाई हमलामा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु
मुख्यमन्त्री केजरीवाललाई १५ दिनका लागि हिरासतमा राख्न आदेश
महाभारतकालीन कीचक वध स्थल उत्खनन गर्दा २२०० वर्ष पुरानो भवनको संरचना भेटियो
एसईई परीक्षामा १२ बर्षका एक बालक पनि सहभागी
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
निजी बिद्यालयको जथाभावी शुल्क असुल्ने काम रोक्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन
मिथिला माध्यमिकी परिक्रमा आज १५औं दिन जनकपुरधाममा (भिडियो सहित)
आत्मघाती विस्फोटमा परी २१ जनाको मृत्यु
धनुषामा साथीलाई घाँटी रेटेर हत्या गर्ने २ जना पक्राउ
आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति गठन होस्: कांग्रेस
नेपाली कांग्रेसका भ्रातृ संगठनहरु द्धारा गृहमन्त्री लामिछाने विरुद्ध प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *