Post Views: 173
१६ कातिक, जनकपुरधाम । सीपमुलक तालिम पाएपछि स्वदेशमै बस्ने मटिहानीका युवाहरुले बताएका छन ।
प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले महोतरीको मटिहानी नगरपालिकाका बिभिन्न वडामा स्थानीय युवाहरुलाई लक्षित गरी बिभिन्न सीपमुलक कार्यक्रम सँचालनमा ल्याएको हो ।
महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०७९ साल असार देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सो परियोजनाबाट मटिहानीका स्थानीय युवाहरुलाई सिपमुलक तालिम र १५००० आर्थिक सहयोग गरिएको छ । स्थानीय किसान तथा युवाहरुलाई सानो लगानी र सीपले आफनो जीवनमा सुधार ल्याउन सक्ने उद्देश्यले तालिम दिईएको हो ।
जम्मा ७५ जना स्थानीय किसान तथा युवाहरुलाई ६ दिनको अगरबती तथा बाँसको सामाग्री बनाउने तालिम, १० दिनको लाह चुरा बनाउने तालिम, ३ दिनको तयारी खाना बनाउने तालिम, १५ दिनको मोटरसाईकल मर्मत तालिम, १५ दिनको ईलेक्ट्रिसियन तालिम, र १५ दिनको मोबाईल मर्मत तालिम दिईएको छ ।
विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घरपरिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घरधुरिलाई जीविकोपार्जनमा सहयोग गर्नकालागी परियोजनाले नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम संचालन गरेको हो । बिउ बिजन बितरण तथा नगद सहयोग , वातावरण सँरक्षण र जलवायु परिवर्तन हुने उद्देश्यले मटिहानीको वार्ड १,७ र ९ मा फलफुलको जम्मा १००० बिरुवा रोप्नेकाम सके लगतै प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले स्थानीय युवाहरुलाई सिपमुलक तालिम मार्फत सिपमा आधारित बिभिन्न किसिमको तालिम दिएर ७५ जनालाई उहाहरुकै खातामा १५००० को दरले नगद सहयोग गर्ने योजना रहेको कार्यक्रम परियोजनाका व्यवस्थापक राजेश राईले बताएका छन ।
हाथमा सिप र नगद सहयोग पाएपछि अब स्वदेशमै ब्यापार गर्ने सोच रहेको तालिमका सहभागीहरुको भनाई रहेको थियो । परियोजना व्यवस्थापक राजेश राईको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन शत्रमा परियोजनाका अनुगमन तथा मुल्याँकन अधिकृत धर्मानन्द ठाकुरले सहभागीहरुले सिकेका बिषय वस्तुहरुलाई राम्ररी सदुपयोग गर्न युवाहरुलाई सुझाव दिएका थिए । सो तालिम सफलताका साथ सम्पन्न भएको जानकारी उद्दमशिल अधिकृत रघुविर रायले बताए ।
Related posts:
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह
सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ
डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण
स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा
एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ
ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन
ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु
मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु
वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता
कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता
जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)
गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन
नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ
सुनको भाउमा नयाँ किर्तिमान
विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास
एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?
सुनको भाउमा समान्य गिरावट
COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण
आगोमा जलेर एक जनाको मृत्यु
चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन
काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे
माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर
लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन
मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम