अहिलेको समय धानबालीमा रोग किरा लाग्ने समय हो र यस समयमा धानबालीमा रोग किरा लागे हामी सिधै बिषादी ल्याएर छर्कने गरेका छौ । तर यो सरासर गलत हो । बिषादी छर्कनु अघि रोग वा किराको पहिचान गर्नुपर्छ र त्यसपछि मात्रै उचित समाधान तर्फ लाग्नु पर्दछ । यसै बिषयमा रोग किराको पहिचान कसरी गर्ने र समाधान कसरी गर्ने बिषयमा प्रस्तुत छ कृषि बैञानिक हृदय नारायण ठाकुरले बताउनुभएको सल्लाह, सुझाव तथा उपचार र निदानका बिधी
![](https://currentnews7.com/wp-content/uploads/2023/09/dhan-rog.jpg)