अहिले हामी सबैले प्रायः सामाजिक संजालको प्रयोग गर्दै आईरहेका छौ । खासगरी त्यसमा सबैभन्दा फेसबुकका प्रयोगकर्ता बढी छन । आजकल फेसबुक हयाक गरी पैसा माग्ने र अश्लिल फोटो टयाग गरी ब्लेकमेल गर्ने र पैसा माग्ने जस्ता अपराधहरु बढ्दै गईरहेका छन । यस्तोमा आफ्नो फेसबुक अकाउण्ट कसरी सुरक्षित राख्ने एउटा चुनौती नै हुन्छ । यसका लागि केही टिप्सहरु छन । जसका लागि तपाईले तलको भिडियो हेर्नुपर्ने हुन्छ । यसका लागि तलका भिडियो हेर्नुहोला ।
