ओलीको ईशारामा सँघियता समाप्त पार्न परिचालित छ सिके राउतः राज्यमन्त्री यादव (भिडियो सहित)

७ माघ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष ओलीको ईशारामा संघियता समाप्त पार्न डा. सिके राउत परिचालित रहेको मधेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले आरोप लगाएका छन ।

संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले बलिदानी दिवसको अवसरमा सिके राउतको बिषयमा बोलेको कुरामा सत्यता नरहेको भन्दै खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री यादवले सिके राउत ओलीका एजेन्ट हुन र ओलीकै फन्डबाट राउत संचालित रहेको आरोप समेत लगाएका छन ।

बलिदानी दिवसको अवसरमा माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा संघिय मन्त्री यादवले उत्तेजक भाषण दिदै सिके राउतलाई घेरेर मार्ने दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको राज्यमन्त्री यादवले जिकिर गरेका छन ।

मधेशमा आफुहरुको पार्टी स्थापित रहेको र सोलाई परास्त गरेर मधेशमा आफ्नो स्पेश खोज्न र संधियतालाई समाप्त पार्न ओलीको ईशारामा सिके द्धन्द्ध चाहिरहेको आरोप समेत लगाएका छन ।

बलिदानी दिवसको अवसरमा गरिएको कार्यक्रममा सिकेका कार्यकर्ताहरुले आफ्नो एक दर्जन कार्यकर्ताको मोटरसाईकलको भाईजर फुटाई दिएको र मmण्डा समेत जलाएर टकरावको स्थिती पैदा गर्न खोजेको बताएका छन । आफुहरुले सँयमता न अपनाएको खण्डमा त्यही भिडन्तको अवस्था आउन सक्ने भएर आफुहरु उनीहरुले बिरोध गर्ने बाटो समेत चेन्ज गरेको खुलासा गरेका छन ।

सिके राउत आफु लाखौको सुटबुट लगाएर उतर कोरियाको राष्ट्रपति किम जोन जस्तै तानाशाह जस्तो अगाडि पछाडि मान्छे लिएर देखावटी गरेको तर गरीब किसानको पेटमा अन्न छ छैन ? खुटामा चप्पल छ छैन ? कहिल्यै सोधखोज नगरेको आरोप लगाएका छन । बरु आफुले गरीब किसानहरुका लागि बेला बखतमा बिभिन्न कार्यक्रमहरु ल्याएको दाबी गरेका छन ।

किसानहरु आन्दोलन गर्दागर्दै काठमाण्डौको माईतीघरमा कठाँग्रिएर मृत्युवरण गरेको समय सिके कहाँ थियो तर अहिले किसानको मुद्धा उठाएर किसानलाई भिडन्त गराएर २ चार जना शहिद बनाउन खोजेको आरोप लगाएका छन ।

संघिय मन्त्री यादवले बोल्दै नबोलेको कुरालाई पनि एडिटिङ्ग गरी जनतालाई झुक्याएर मिथिलाको नारी यादवलाई सम्मान गर्नुको बदला बिभिन्न किसिमका लान्छना लगाउनु खेदपुर्ण रहेको बताएका छन ।

कृषि राज्यमन्त्रीको पत्रकार सम्मेलनको पुर्ण भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोस

Related posts:

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *