मैले चिनेको दिपक ठाकुर !

दिपक ठाकुर अहिले युवा राजनितिमा एक अलग छाप छोडदै अघि बढदै गरेका भविष्य कर्णधार को रुपमा चिन्निछन । उनको जन्म एक शिक्षित परिवार मा सन २०४१ मा परम आदरणीय संकट मोचन मा वि का अवकास प्राप्त शिक्षक रामचन्द्र ठाकुर का ३ सन्तान मध्यै एकल पुत्र को रुपमा भएको थियो । उनको पुर्ख्यौली घर धनुषा को बहुअर्वा भएता पनि उनी बाल्यकाल देखि जनकपुरधाम -8 को दशरथ नगर मा हुर्के का थिए । बाल्यकाल देखि नै सेवाभाव माथी विश्वास गर्नै दिपक , आफ्ना अग्रजहरुलाइ सधै सम्मान को व्यवहार गर्ने गर्छन ।


मा वि सम्म को शिक्षा बुवा ले पढाउदै आएको संकट मोचन मा वि बाट सम्पन गरि उच्च शिक्षा आर्जन गर्न को लागि भारत सम्म पुगे ।भारत को एक प्रतिस्ठित शैक्षिक संस्था बाट उच्च शिक्षा पूरा गरि पुनः जनकपुर फर्किए देखि निरन्तर सेवाभाव , बिशेषत सरसफाइ मा आफ्नो अग्रसरता देखाउदै आएका हुन ।


निजि बिधालय को छाता सङ्ठन प्याबसन , एन प्याबसन र मधेस प्याब्सन लाई एक सुत्र मा जोडि जनकपुरधाम केन्दित महासरसफाइ अभियान होस , कोरोना काल मा गरिब र असहाय हरुलाइ सहयोग गर्ने अभियान मा अग्रगामी भुमिका निर्वाह गरि रहे । आफ्नो जन्मदिवस होस या बैवाहिक वर्शगाठ सबै अवसर पारी टोल टोल मा बिरुवा रोपि , अरुलाइ पनि रोप्न र वातावरण संरक्षण गर्न आग्रह गरिरहे देखिन्छ ।


एक समय नगरपालिका को कटु आलोचक को रुपमा चिनिने दिपक हाल मेयरका चहेता बनेका छन , किनहोला बुझ्न सकिन तर यिनको अभियान सरसफाइ लाई अलि पनि नरुचाएका नगरपालिका फोहर ले गर्दा अहिले नरक पालिका मा परिणत भएको देखिन्छ कारण संस्थागत प्रणाली द्वारा सरसफाइ नहुनु रहेको छ ।
एक समय दिउँसै पनि मदिरा मा रमाउने दिपक अहिले साकाहार लाई प्राथमिकता दिन थालेका छन , साथिभाइ मा अनावश्यक रुपमा खर्चिने पैसा बचत गरि विभिन्न सहयोगी अभियान मार्फत गरिब र असहाय मा खर्च गर्ने गरेको दिखिन्छ । अनावश्यक गफ हाक्ने हरुको कटु आलोचक को रुपमा चिनिने गर्छन दिपक ।


राजनिती बाट टाडै बस्ने , राजनीति फोहरी खेल हो भनी धारणा बनाएका दिपक हाल नेपाली काङ्ग्रेस को सकृय सदस्य र आगामी हुने अधिबेशन मा वार्ड ८ सभापति को रुपमा उम्मेद्बारी दिने सोच बनाएका छन ।
यस्तो किन र कसरी बिचार परिवर्तन भयो भनी मेरो प्रस्नमा , उनको बडो सालिनता पुर्वक जवाफ थियो – हामी युवा राजनिती बाट टाढिदै गयौ भने हाम्रो आगामी पुस्ता हरुको भविष्य अन्धाकार हुनेछ , राजनिती फोहरी खेल होइन बनाएको हो यसलाइ सफा गर्ने काम हाम्रो काधमा आएको छ , अनि चाणक्य को उदाहरण दिदै भने,चाणक्य ले भनेका छन यदि पढे लेखेया युवा समयमै राजनीति मा नआए मूर्खले पढेलेखेका माथी राज गर्ने छ । र देसको स्थिती अझ जरजर हुने । राजनिती सेवा हो यसलाइ सेवाको रुपमा लिए देश र जनता को निमित्त साकारात्मक काम गर्न सकिन्छ , भ्रष्टाचार न्युनिकरण गर्न सकिन्छ ।
राजनीति चुनाव को समयमा मात्रै हुनुपर्छ भन्ने भनाइ उनको रहेको छ , अन्य समयमा देश बिकास र योजना हरु बनाउने र कार्वन्य्न गर्न सम्पुर्ण पार्टी पंक्ति एक भएर लाग्नु पर्ने सोच उनको रहेको छ ।
यी शब्दहरु साचै व्यवहार मा देख्न पाइयोस र जनताले यिनलाइ स्थापित गरून् भनी शुभकामना !!

guddu
लेखक – शिवराम झा (गुड्डु)

Related posts:

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *