संयुक्त राष्ट्रसंघको महासभामा आफुले बोल्न पाउनुपर्ने तालिबानको माग

६ असोज, काठमाडौं। अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।

तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेकोले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।

तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ। गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले यसअघि अफगानिस्तानको प्रतिनिधित्व गर्ने अधिकारीले अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ ।

अहिले तालिबानले गरेको आग्रहको विषयमा विचार गर्ने जिम्मा क्रेडेन्सियल कमिटीको हुन्छ । यो कमिटिमा अमेरिका, चीन र रुससहित नौ सदस्य राष्ट्र छन् । यद्यपि यो कमिटिको बैठक राष्ट्रसंघको महासभाअघि बस्ने सम्भावना निकै कम छ । त्यतिबेलासम्मका लागि राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । उनले सेप्टेम्बर २७ मा राष्ट्रसंघमा आफ्नो भनाइ राख्ने अपेक्षा छ ।

तालिबानले भने अहिले धेरै मुलुकले अफगानिस्तानको राष्ट्रपति पनि असर्फ घानीलाई नमान्ने भन्दै इसाक्जाईले पनि अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ। यसअघि तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा कब्जा जमाउँदा पनि राष्ट्रसंघका स्थायी प्रतिनिधि भने पुरानै सरकारका प्रतिनिधि थिए ।

मंगलबार राष्ट्रसंघको बैठकमा कतारले विश्वका सबै नेतालाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो। तालिबानलाई बेवास्ता गर्दा ध्रुवीकरण र त्यसको प्रत्युत्तरमा विभिन्‍न गतिविधि हुन सक्ने भन्दै कतारले तालिबानसँग जोडिनुपर्ने बताएको हो।

एजेन्सीहरुको सहयोगमा

Related posts:

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *